बड्डी अछाम–बुडीथर्पुमा नौखुवा राज्य
प्राचीन अछाम अर्थात् नौखुवा राज्यको पहिलो राजधानी मानिने बड्डी अछाम आफ्नो गर्भमा समृद्ध इतिहास लुकाएर बसेको छ। साबिक सेरा गाविस, हाल कमलबजार नगरपालिका–७ मा पर्ने यो भूगोल अछामको प्रारम्भिक राज्यसत्ता, संस्कृति, धार्मिक परम्परा र पुरातात्त्विक सम्पदाले भरिपूर्ण ऐतिहासिक थलो हो। यहाँ छरिएर रहेका प्राचीन संरचना, शिला, मुंग्रो आकारका ढुंगेधारा, थान, कुण्ड तथा अन्य भग्नावशेषले अछामको इतिहासको एउट
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







